Date: Oct 31, 2021
Dear All,
Green Club of Thoughts (GCT) is the first inter/trans-disciplinary club established at Kathmandu University founded in 2007. The club aims to raise awareness on major educational, technical, social, and economic national issues as well as international issues engaging students of all seven schools in various activities. Since then, to effectuate the objectives of the club it has been working in a wide range of activities from interaction program on national issues to outreach activities in different corners of the country, and has conducted different inter/national workshops and schools collaborating with different community organizations.
Updated on: Sept. 25, 2021
As a growing debate whether Nepal should sign MCC, GCT aims to organize an event to discuss pros and cons of this agreement.
अल्प विकशित मुलुकहरुको आर्थिक विकास एवं गरीबी न्यूनीकरणको उद्देश्यले गठीत अमेरिकी सहयोग नियोग-MCC र नेपाल सरकारबिच 2074मा समझौता भएको थियो। यसलाई कार्यान्वयनमा ल्याउन नेपाल सरकारको विकास समिति ऐन अंतर्गत MCA नेपाल गठन गरेर लगभग 55 अर्ब रुपैंया अनुदानमा 312 km, 400 KV प्रसारण लाइन: लप्सीफेदी देखी चरणबद्ध हुदै भारतीय सीमा सम्म निर्माण गर्ने एवं पूर्व पश्चिम राजमार्गमा करीब 100km सडकको स्तर उन्नति गर्ने योजना अघि सारिएको छ।
सशर्त संसदबाट अनुमोदन हुनुपर्ने, नेपालको 'टथस्त पराराष्ट्र निती'लाई चुनौती दिने, प्रसारण लाइनको लागतमा देखिएको अव्यवहारिकता, संसोधनको बिषयमा आएको अश्वीकृति आदिले यो विवादित बन्न पुगेको छ। यही सेरोफेरोमा बसेर ग्रिन क्लब अफ थट्सले निम्न बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ: